प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
khabarhub.com · Tue Aug 04 09:13:51 GMT 2026

काठमाडौं – प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी पहिरो, चिकित्सक अभाव एवं रेविजका सङ्क्रमणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले जाजरकोट, डोल्पा र रुकुम पश्चिमका नागरिकले भेरी खोरिडोरको खोलामा पूल निर्माण हुन नसक्दा आवतजावत र ती जिल्लामा खाद्यान्न पुर्याउन समस्या भएको भन्दै चाँडो निर्माण गर्न सरकारसँग माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)