बागमतीमा फेरि ट्विस्ट, राप्रपाको समर्थन लिएर भोलि नै मुख्यमन्त्रीमा दाबी गर्ने किरणको तयारी
nepalpress.com · Tue Aug 04 09:16:04 GMT 2026

काठमाडौं । नेकपा एमालेभित्र बागमती प्रदेशमा फेरि संसदीय दलको नेता फेरेर किरण थापालाई मुख्यमन्त्री बनाउने गृहकार्य थालिएको छ ।
गत शुक्रबार पार्टी अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलसहित बसेर संसदीय दलका नफेर्ने निर्णयमा पुगेका थिए । जगन्नाथ (जेएन) थपलियालाई नै मुख्यमन्त्री बनाउने नेतृत्वबीचको सहमतिअनुसार हिजोसम्म सरकार गठनको प्रक्रिया थाल्न भनिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)