शिशुका लागि आमाको दूध पहिलो खोप र अमृत सरह होः संस्कृति सुवेदी, स्तनपान विशेषज्ञ(भिडियो)
deshsanchar.com · Tue Aug 04 06:35:20 GMT 2026
झापा— हरेक वर्ष अगस्ट १ देखि अगस्ट ७ सम्म विश्वभर मनाइने विश्व स्तनपान सप्ताहको अवसरमा स्तनपान सम्बन्धी विज्ञहरूले नेपालमा स्तनपान गराउने दर घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)