सुस्ताको नेपाली भूमिमा भारतीय एसएसबी प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारको जवाफ
deshsanchar.com · Tue Aug 04 08:09:38 GMT 2026

काठमाडौँ- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेको विषयमा नेकपा (एमाले)ले सरकारसँग जवाफ माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)