अनिश्चितकालीन धर्नामा सीटीईभीटीका करार कर्मचारी, चरणबद्ध आन्दोलन सुरु
deshsanchar.com · Tue Aug 04 06:41:40 GMT 2026

दाङ- राप्ती प्राविधिक शिक्षालय गढवा- ३ मा कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरु आन्दोलित भएका छन् । धना बसेर दवाव दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)