बिनाप्रमाण छापा मारेर व्यवसायीको मानमर्दन गरिएको भन्दै सांसद गच्छदारले उठाइन् प्रश्न
setopati.com · Tue Aug 04 09:23:00 GMT 2026

नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले सोमबार विराटनगरमा प्रहरीले प्रतिष्ठित उद्योगीको घर र कार्यालयमा छापा मारेको विषयमा प्रश्न उठाएकी छिन्।
'प्रहरी र सिआइबीको टोलीले साउन १८ गते उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा करिब ५ घण्टासम्म खानतलासी गरेको थियो। तर खानतलासी गर्दा कुनै शंकास्पद वस्तु बरामद भने गर्न सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)