एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन
khabarhub.com · Tue Aug 04 09:23:19 GMT 2026

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले तत्काल एलपी ग्यासको ’सिलिन्डर म्यापिङ’ सुरु गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले मागभन्दा बढी ग्यास आयात हुँदा पनि बजारमा ग्यासको अभाव देखिएको भन्दै तत्काल ’सिलिन्डर म्यापिङ’ सुरु गर्न आयल निगमलाई निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)