१ करोड ७५ लाख सिलिण्डर म्यापिङ गर्न निर्देशन, काम गर्न नसके राजीनामा दिन निगम नेतृत्वलाई चेतावनी
clickmandu.com · Tue Aug 04 09:21:06 GMT 2026

काठमाडौं । नेपालमा एलपी ग्यासको आपूर्तिमा देखिएको कृत्रिम अभाव, तथ्याङ्कको अन्योल र वितरण प्रणालीमा रहेको गम्भीर लापरवाहीप्रति प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कडा कदम चालेको छ ।
मंगलवार बसेको समितिको बैठकले नेपाल आयल निगमलाई देशभर रहेका करिब १ करोड ७५ लाख ग्यास सिलिन्डरको तत्काल डिजिटल म्यापिङ गर्न र बारकोड वा क्यूआर कोड प्रणाली लागू गर्न निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)