मोरङका एसपी कटुवाललाई साेधियाे २४ घण्टे स्पष्टीकरण
ratopati.com · Tue Aug 04 09:27:42 GMT 2026

काठमाडौँ । विराटनगरमा व्यवसायी गोपाल मुदण्डाको घरमा छापा हान्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवाललाई स्पष्टीकरण सोधिएको छ।
प्रदेश प्रहरी कार्यालय कोशीले एसपी कटवाललाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न मङ्गलबार निर्देशन दिएको हो। स्रोतका अनुसार व्यवसायी मुदण्डाको घरमा छापा हान्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)