गुप्तचर निकाय प्रधानमन्त्री कि गृहको मातहतमा ? समितिमा सत्तापक्ष र प्रतिपक्षबिच जुहारी
ratopati.com · Tue Aug 04 09:25:36 GMT 2026

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय वा गृह मन्त्रालय कसको मातहत राख्ने भन्ने विषयमा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी र प्रतिपक्षी दलका सांसदहरूबिच चर्को बहस भएको छ।
‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै सांसदहरूले यस विषयमा आ–आफ्ना तर्क प्रस्तुत गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)