नेप्सेमा २१.१५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
clickmandu.com · Tue Aug 04 09:28:50 GMT 2026

काठमाडौं । सेयर बजारमा २१.१५ अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१५ अंकले घटेर २६६३.१८ बिन्दुमा कायम भएको हो ।
अघिल्लो कारोबार दिन सोमबार भने नेप्से १.२० अंकले घटेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)