व्यवसायीको घरमा छापा प्रकरण : मोरङका एसपी कटवाललाई २४ घण्टे स्पष्टीकरण
lokaantar.com

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवाललाई स्पष्टीकरण सोधिएको छ ।
प्रदेश प्रहरी कार्यालय कोशीले एसपी कटवाललाई २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)