इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
ratopati.com · Fri Jun 12 17:56:46 GMT 2026

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयन प्रक्रिया अन्तर्गत अधिकांश पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भएका छन् । इप्पानको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष बनेका छन् भने वरिष्ठ उपाध्यक्ष पदमा उत्तम भ्लोन लामा निर्वाचित भएका छन् । अर्का उम्मेदवार बलराम खतिवडाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि लामा निर्विरोध निर्वाचित भएका हुन् ।
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)