रवीन्द्र मेहताको मृत्यु भएपछि कप्तानगञ्ज फेरि अशान्त, सडकमा रुख ढालेर विरोध प्रदर्शन
bishowkhabar.com · Tue Aug 04 09:31:48 GMT 2026

काठमाडौं– सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा गत १० साउन राति भएको झडपमा गोली लागेर घाइते भएका रवीन्द्र मेहताको उपचारका क्रममा मंगलबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
यससँगै उक्त घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)