करारका कर्मचारीले गरे बहुप्राविधिक शिक्षालयको प्रशासन र लेखामा ताला
onlinekhabar.com · Tue Aug 04 09:34:23 GMT 2026

१९ साउन, बैतडी । बैतडीको पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा करारका कर्मचारीले तालाबन्दी गरेका छन् । करारका कर्मचारीले आज दिउँसो २ बजे प्रशासन तथा लेखा फाँटमा तालाबन्दी गरेका हुन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत देशभर कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीले आन्दोलन सुरु गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)