प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिनुपर्नेमा एमालेको जोड [भिडियो]
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ। नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सुनसरी घटनामा ज्यान गुमाएका नागरिकको मृत्युको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताएका छन्।
उनले घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गरी दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)