परराष्ट्रमन्त्री खनालले भने– सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ
shilapatra.com · Tue Aug 04 09:36:00 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन् । परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्त्वपूर्ण आधार रहेको औँल्याए ।
मन्त्री खनालले अन्तर्राष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय सहायता र व्यापारको महत्त्वपूर्ण पाटोलाई थप कसरी वृद्धि गर्न सकिन्छ भन्ने हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)