आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग
ratopati.com · Tue Aug 04 09:49:56 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परेर ज्यान गुमाएका नेपाली आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेकी छन्।
प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)