नेप्से २१ अंक घट्यो, कारोबार रकम पनि खुम्चियो
aarthiknews.com

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिनको गिरावटलाई निरन्तरता दिँदै नेप्से २१.१५ अंक घटेको हो।
मंगलबार नेप्से परिसूचक २६६३.१८ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स २.६६ अंक, फ्लोट इन्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०८ अंक घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)