मुलुक बचाउन शक्तिशाली गुप्तचर निकाय आवश्यक छ : अमरेशकुमार सिंह
nagariknews.nagariknetwork.com · Tue Aug 04 09:45:18 GMT 2026

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा अमरेशकुमार सिंहले देशमा विदेशी शक्तिहरूको चलखेल रोक्न र नेपाललाई कसैको ‘प्लेग्राउण्ड’ बन्न नदिन एक सशक्त र स्वतन्त्र गुप्तचर निकायको आवश्यकता औँल्याएका छन्।
‘नेपाल विशेष सेवा ऐन, २०४२’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत नै राख्नुपर्ने जोडदार माग गरे। उनले मुलुकको आन्तरिक तथा बाह्य सुरक्षा संवेदनशीलता र भू राजनीतिक अवस्थालाई ध्यानमा राख्दा प्रधानमन्त्रीलाई प्रत्यक्ष सूचना दिने र अधिकारसम्पन्न बनाउने व्यवस्था अपरिहार्य रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)