गुण्डु घटनाबारे महेश बस्नेतले दिए यस्तो प्रष्टीकरण
kendrabindu.com · Tue Aug 04 09:51:48 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले बागमती प्रदेश सरकार निर्माणबारे एमाले अध्यक्ष केपी शर्माकाे निवास गुण्डुमा भएको छलफलका विषयमा सार्वजनिक भएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रष्टीकरण दिएका छन् ।
बस्नेतका अनुसार बागमती प्रदेश सरकार गठनका सन्दर्भमा एमाले र नेकपाका सांसद तथा पार्टी नेतृत्वबीच निरन्तर आन्तरिक छलफल भइरहेको छ। पहिलो प्राथमिकता सहमतिमै एमालेको नेतृत्वमा सरकार बनाउने रहेको र सहमति हुन नसके संसदीय दलको भावना र लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय लिइने उनले स्पष्ट पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)