रसायनिक मल अभाव र वितरण समस्या समाधानका लागि सांसद भण्डारीका तीन सुझाव
ratopati.com · Tue Aug 04 09:58:28 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नीतिमा भण्डारीले देशभर कायम रहेको रासायनिक मलको अभाव र वितरण प्रणालीको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगललबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भण्डारीले किसानहरूले भोग्दै आएको मलको समस्या समाधानका लागि तीन बुँदे ठोस सुझाव प्रस्तुत गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)