बजारमा पाइँदैन ग्यास, सिंहदरबार भन्छ : उपभोक्ताको मानसिकतामै समस्या छ
ratopati.com · Tue Aug 04 10:00:01 GMT 2026

काठमाडौँ । देशको संघीय राजधानी काठमाडौँका सडक र ग्यास डिपोहरूमा बिहानैदेखि रित्ता सिलिन्डरको लाइन देखिन्छ । झरीमा भिज्दै, काम छाडेर घन्टौँ लाइन बस्दा पनि एउटा सिलिन्डर ग्यास नपाएर उपभोक्ता रित्तो हात घर फर्किन बाध्य छन् ।
तर, यस्तो अवस्थामा सिंहदरबारभित्र संसदीय समितिको बैठकमा सरकारी अधिकारीहरू भनिरहेका छन्, ‘बजारमा ग्यासको अभाव नै छैन, यो त उपभोक्ताको मानसिकता र वितरणको समस्या मात्र हो ।’ मंगलबार संघीय संसद्को ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’ को बैठकमा सरकारी कर्मचारी र उद्योगीसँग छलफल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)