निष्क्रिय कर्जा बढेर प्रोभिजन बढ्दा पनि बढ्यो एनएमबि बैंकको नाफा, ४ अर्ब कमाउँदा लाभांश क्षमता कति ?
clickmandu.com · Tue Aug 04 09:59:41 GMT 2026

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा एनएमबि बैंकले नाफामा उल्लेख्य सुधार गरेको छ । निष्क्रिय कर्जा बढेर कर्जा नोक्सानी व्यवस्थामा भएको वृद्धिका बाबजुत पनि बैंकको नाफामा उल्लेख्य वृद्धि भएको हो ।
गत आबमा बैंकको खुद नाफामा ४०.६० प्रतिशतले वृद्धि भएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आब २०८१/८२ मा २ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ रहेको बैंकको खुद नाफा गत आबमा बढेर ४ अर्ब १ करोड ३६ लाख रुपैयाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)