पैंतालीस लाख १४ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
corporatenepal.com · Tue Aug 04 09:53:32 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ४५ लाख १४ हजार ३ सय ८१.६० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
उक्त कम्पनीले शेयरधनीहरुलाई दिएको ५ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)