तुलसीपुर उपमहानगरपालिकाको राजस्व सङ्कलन लक्ष्य भन्दा कम
nagariknews.nagariknetwork.com · Tue Aug 04 10:01:10 GMT 2026

तुलसीपुर उपमहानगरपालिकाले लक्ष्य अनुसारको राजस्व असुली गर्न सकेको छैन।
आर्थिक वर्ष २०८२।८३ मा उक्त नगरपालिकाले रु ७२ करोड १५ लाख राजस्व जम्मा गर्ने लक्ष्य राखेको थियो। गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा उपमहानगरपालिकाको भवन जलेर क्षतिग्रस्त भएपछि लक्ष्य अनुसारको राजस्व जम्मा हुन कठिन भएको सूचना अधिकारी यज्ञबहादुर केसीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)