सन्यासपछि रहाणेले बीसीसीआईबाट मासिक कति पाउँछन् पेन्सन ?
kendrabindu.com · Tue Aug 04 10:14:43 GMT 2026
काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टोलीका अनुभवी ब्याटर अजिंक्य रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेसँगै उनले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) बाट पाउने पेन्सनको चर्चा सुरु भएको छ।
करिब १५ वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवनमा विराम लगाएका रहाणेले अवकासपछि बीसीसीआईको नियमअनुसार प्रतिमहिना ७० हजार भारतीय रूपैयाँ पेन्सन प्राप्त गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)