आङ्देम्बेले भने- सुकुमवासी बस्तीबाट ११ हजारभन्दा बढी नागरिक विस्थापित भए
onlinekhabar.com · Tue Aug 04 10:05:28 GMT 2026

१९ साउन, काठमाडौं । भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धीको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।
उक्त प्रस्ताव प्रस्तुत गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट विस्थापित नागरिकको संख्या समेत संसद्मा प्रस्तुत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)