सरकार आर्थिक समृद्धिको लक्ष्यमा छः परराष्ट्रमन्त्री खनाल
corporatenepal.com · Tue Aug 04 10:00:31 GMT 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन् ।
परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आर्थिक समृद्धिका लागि अन्तरराष्ट्रिय सहायता र व्यापार महत्त्वपूर्ण आधार रहेको औँल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)