रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?
khabarhub.com · Tue Aug 04 10:13:14 GMT 2026

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा सांसदहरुसंग छलफल गरेका छन् ।
सिंहदरबारमा भएको छलफलका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको जानकारी संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)