नेप्से २१ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
canadanepal.com · Tue Aug 04 10:13:55 GMT 2026

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। अघिल्लो कारोबार दिनको ओरालो यात्रालाई निरन्तरता दिँदै नेप्से २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा झरेको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स २.६६ अंकले, फ्लोट इन्डेक्स १.४० अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०८ अंकले घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)