कप्तानगञ्ज घटना : आफन्तले मेहताको शव बुझ्न मानेनन्
nagariknews.nagariknetwork.com · Tue Aug 04 10:10:49 GMT 2026

सुनसरीको देवानगञ्ज घटनामा गोली लागेर मृत्यु भएका रवीन्द्र मेहताका आफन्तले उनका शव बुझ्न मानेका छैनन्।
२२ वर्षीय मेहताको मंगलबार उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)