सरकारलाई कांग्रेसको आग्रह- सुकुम्बासीलाई यी ५ सुविधा दिइयोस्
setopati.com · Tue Aug 04 10:16:00 GMT 2026

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुकुम्बासीहरूलाई ५ वटा सुविधा दिन माग गरेको छ।
संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आज प्रतिनिधि सभामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धीको जरूरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलको क्रममा उनले ५ सुविधा दिन माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)