स्वास्थ्य कर फिर्ता लिन अस्पतालले पठाउन थाले एसएमएस
ekantipur.com · Tue Aug 04 10:14:26 GMT 2026

स्वास्थ्य कर फिर्ता लिन अस्पतालले पठाउन थाले एसएमएस
सरकारले स्वास्थ्य समता कर फिर्ता गर्ने निर्णय गरेपछि ग्रान्डी लगायतका अस्पतालले उपभोक्तालाई निश्चित मिति तोकेर पैसा लिन एसएमएस पठाएका छन्
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)