आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
ratopati.com · Tue Aug 04 10:21:32 GMT 2026

काठमाडौँ । सरकारले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/०८२ प्रतिनिधि सभामा पेस गरेको छ।
प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)