एक वर्षभित्र ८१ वटा उद्योग परियोजनाले विभागबाट लिए स्वीकृति
corporatenepal.com · Tue Aug 04 10:19:01 GMT 2026

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा केवलकारदेखि फ्रेन्च फ्राइसम्मका उद्योगहरुले संचालनको स्वीकृति पाएका छन् ।
उद्योग विभागका अनुसार एक वर्षभित्र ८१ वटा उद्योग परियोजनाले स्वीकृती पाएका हुन् । यो संगै नेपालमा ठूला उद्योगको संख्या १ हजार ५ सय ६८ पुगेको छ । यस्तै, मझौला उद्योगहरुको संख्या २ हजार २ सय ७१ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)