दुर्घटनामा घाइते भएको साथीको हत्या गर्ने मोटरसाइकल चालक पक्राउ
nepalpress.com · Tue Aug 04 10:22:59 GMT 2026

बर्दिया । दुर्घटनामा परेका आफ्नै साथीको हत्या गर्ने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत साउन १५ गते राति करिब २ बजे बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लुप्र००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा डोटी, शिखर नगरपालिका– ४ तिनाडी स्थायी घर ठाकुरबाबा नगरपालिका– ७ कालीगौडी बस्दै आएका करिव २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)