फिफा विश्वकपको प्रि–क्वार्टरफाइनलमा कुन–कुन टोली पुगे ?
shilapatra.com · Sat Jul 04 03:35:00 GMT 2026
अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ का राउन्ड अफ ३२ का सबै खेल पूरा भएका छन् । शनिबार भएका अर्जेन्टिना र केप भर्डे तथा घाना र कोलम्बियाबीचका खेलसँगै राउन्ड अफ ३२ का सबै खेल पूरा भएका हुन् ।
अब राउन्ड अफ १६ अर्थात्, प्रि–क्वार्टरफाइनलमा १६ टोलीबीच क्वार्टरफाइनलका लागि प्रतिस्पर्धा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)