ओली निवासमा मुर्छित भएका जगन्नाथ थप उपचारका लागि वीर अस्पताल भर्ना
nepalpress.com · Tue Aug 04 10:28:09 GMT 2026

काठमाडौं । केपी ओली निवासमा मध्यरात बिरामी परेर बेहोस भएका नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया अस्पताल भर्ना भएका छन् ।
थपलियाका छोरा सुरज थपलियाका अनुसार हिजो भक्तपुरको ठिमी अस्पतालमा उपचारपछि कोठामा फर्किएर आराम गरेका उनलाई अहिले वीर अस्पतालमा उपचारको लागि लगिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)