राप्रपाभित्र खेल्दा एमाले बागमतीमा हलचल
onlinekhabar.com · Tue Aug 04 10:32:51 GMT 2026

१९ साउन, हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया सोमबार राति सरकार गठनबारे छलफल चल्दाचल्दै ढले ।
साँझ ७ बजेदेखि राति ११ बजेसम्म अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा एमाले बागमती प्रदेशसभाका १७ जना सदस्यसहित नेताहरूको छलफल चलिरहँदा दुई पक्षबीच विवाद चल्यो । विवादकै क्रममा थपलिया बोल्दाबोल्दै ढलेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)