स्वास्थ्यमन्त्री भन्छिन्- एन्टी स्नेक भेनमको अभाव छैन
onlinekhabar.com · Tue Aug 04 10:36:42 GMT 2026

१९ साउन, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टी स्नेक भेनम’ को अभाव नरहेको दाबी गरेकी छ्न् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले यस्तो दाबी गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)