‘बिमा क्षेत्र सुधारको लागि नीतिगत तथा नियामकीय सुधार आवश्यक’
baahrakhari.com · Tue Aug 04 10:43:19 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपाल र नेपाल बिमा प्राधिकरणले सोमबार ‘रिस्क म्यानेजमेन्ट इन नेपाल्स एमएसएमईज : द इन्स्योरेन्स प्रोटेक्सन ग्याप’ अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को सहकार्यमा सार्वजनिक प्रतिवेदनमा बिमा पहुँचका संरचनागत अवरोध पहिचान गर्दै पहुँच, बहनयोग्यता र उपलब्धता सुधारका लागि विभिन्न नीतिगत सिफारिस प्रस्तुत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)