रसुवा बाढी: उद्धार, राहत र पुनस्स्थापनाबारे जानकारी दिन रास्वपाको दैनिक बुलेटिन सुरु
ratopati.com · Fri Sep 04 17:15:17 GMT 2026

काठमाडौँ । रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछिको खोज, उद्धार, राहत तथा पुनःस्थापनाको अवस्थाबारे नागरिकलाई नियमित सुसूचित गराउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दैनिक भिडियो बुलेटिनमार्फत जानकारी दिने नयाँ अभियान थालेको छ ।
विपद् प्रतिकार्यमा सरकारका तीनै तह र सुरक्षा निकायहरूले गरिरहेका प्रयास, यथार्थ तथ्याङ्क तथा कार्यप्रगतिबारे आधिकारिक सूचना प्रवाह गर्ने उद्देश्यले शुक्रबार साँझ पहिलो बुलेटिन सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)