उपचारको क्रममा मृत्यु भएका रविन्द्र मेहताका आफन्तले बुझेनन् शव, गृहमन्त्री आउनुपर्ने अडान
setopati.com · Tue Aug 04 10:47:00 GMT 2026

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका शव आफन्तले बुझेका छैनन्।
सुनसरी घटनामा घाइते भएका रविन्द्र उपचारको क्रममा मंगलबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)