शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ खारेज
nepalpress.com · Tue Aug 04 10:50:04 GMT 2026

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३’ खारेज गरेको छ ।
मन्त्रालयले सूचना निकालेर नेपाल सरकारबाट स्वीकृत भई सञ्चालनमा आएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापनसम्बन्धी नियमावली, २०८३, २०८३ असार २५ गते राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)