बाढीले विद्यालय भवनमा क्षति पुर्याएपछि खुला चौरमा पढाइ
deshsanchar.com · Thu May 22 16:45:40 GMT 2025

सिमकोट – दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका केन्द्रमा रहेको सूर्योदय माध्यमिक विद्यालयमा पठनपाठन खुला चौर हुने गरेको छ। वैशाख ५ गते बिहान अविरल वर्षापछि आएको बाढी उक्त विद्यालय भवनमा पसेपछि क्षति पुग्दा विद्यालयले पठनपाठन खुला चौरमा गर्ने गरेको हो।
कक्षा नौ का इच्छाधीन सबै विषयको पढाइ खुला चौरमा हुने गरेको विद्यालयमा प्रधानाध्यापक टंकध्वज खत्रीले बताए। इच्छाधिन विषय गणित, खेला, अर्थशात्र, लेखा विषयको पढाइ चौरमा सुरु गरेको छ। कक्षा नौका कक्षा जेनतेन कोठामै चलाएको भएपनि धेरै विद्यार्थी भएको कारण दशका कक्षा खुला चौरमा हुने गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)