दुर्घटनापछि घाइते साथीको हत्या गरेको आरोपमा एक जना पक्राउ
nepalviews.com · Tue Aug 04 10:53:54 GMT 2026

बर्दिया । मोटरसाइकल दुर्घटनामा घाइते भएका आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल बर्दियाको ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका २० वर्षीय गोविन्द जैसी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)