कांग्रेसको आरोप- सुकुम्वासी बस्तीमा डोजर लगाएर सरकारले नागरिकलाई बन्धक बनाएर राख्यो
nepalpress.com · Tue Aug 04 10:54:52 GMT 2026

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले विना तयारी जबरजस्ती डोजर चलाएर हजारौँ नागरिकको बिचल्ली बनाएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै उनले सरकारले सुकुम्वासी समस्या समाधान गर्नुभन्दा पनि स्टन्ट गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)