ओली निवासमा जेएन फेन्ट नभएको दाबी
janaaastha.com

हिजो मध्यराती गुण्डुस्थित अध्यक्ष केपी ओलीको निवासमा बागमती प्रदेशका सांसद जगन्नाथ (जेएन) थपलिया फेन्ट भएर ढलेको भन्ने विषय भ्रमपूर्ण रहेको नेकपा एमालेका सचिव महेश बस्नेतले दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)