खाना पकाउने ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल
setopati.com · Tue Aug 04 10:57:00 GMT 2026

पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यास अभावको समस्या समाधान गर्ने विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल भएको छ।
मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधान लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायी लगायतको भूमिकाबारे समीक्षा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)